Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अडियो: दाईजोले निम्त्याएको मृत्‍यु, हत्या वा आत्महत्या? (ओझेलका खबर)

Published on 3:50:00 AM //

रेडियो कार्यक्रम ओझेलका खबर समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार, अनियमितता र अन्य अनैतीक कृयाकलापहरुको डटेर समाना गर्दछ । साथै समाजका बिकृति-बिसंगती, ओझेलमा परेका स्थान र ब्याक्ती, हाम्रो कला सँस्कृतीको पनि खुलेर चर्चा गर्दछ । रेडियो रेसुङ्गाले उत्पादन गरेको बहुचर्चित रेडियो पत्रीका "ओझेलका खबर" हरेक सोमबार साँझ ७:१५ बजे रेडियो रेसुङ्गा र मंगलबार ठीक त्यही समयमा रुरु एफ.एमबाट प्रसारण हुने गर्दछ भने शुक्रबार बिहान सवा ९ बजे रेडियो रेसुङ्गाबाट पुन:प्रसारण सेमत हुने गर्दछ । त्यसै गरी यो कार्यक्रम ईन्टरनेटमा गुल्मीन्युज डट कममा पनि जुनसुकै बेला नयाँ पुराना अंकहरु सुन्न सकिनेछ ।
गुल्मीका एक राजनीतिज्ञ तथा सामाजिक कार्यकर्ताले अपनाएको आधुनिक कृषि पद्दतीको बिषयमा कुराकानी सहितको रेडियो रिपोर्ट र दाईजोले निम्त्याएको एक महिलाको मृत्‍यु, हत्या वा आत्महत्या के कारण होला? यसै बिषयमा अनुसन्धानात्मक स्थलगत रिपोर्ट प्रस्तुत हुनेछ । सुनौ रेडियो पत्रीका ओझेलका खबरको यो हप्ताको अङ्क:  
भाग १
भाग २

भाग ३

अडियो: जिप ड्राईभरले गरे बालिकालाई बलात्कार (ओझेलका खबर)
अडियो: छोरी भन्दा कम उमेरकी विद्यार्थीसँग शिक्षकको दोस्रो विवाह, अर्का एक जोडीको सनसनीपूर्ण प्रेमकथा (ओझेलका खबर)
अडियो: घरपरिवारबाटै बिधुवा बुहारीको विवाह, मोबाइल फोनबाट लभ, विवाह अनी बिछोड (ओझेलका खबर)
ओझेलका खबर, ०८ डिसेम्बर २०१२ (अडियो)
ओझेलका खबर, २६ नोभेम्बर २०१२ (अडियो)
बिशेष प्रस्तुति: हाडहाडेको सोरठी (स्थलगत अडियो रिपोर्ट)
ओझेलका खबर - नोभेम्बेर ५, २०१२ (अडियो)
ओझेलका खबरहरु, २९ अक्टोबर २०१२
ओझेलका खबरहरु - प्रवासमा रहेका नेपालीहरुको ब्यथा समेटिएको 
ओझेलका खबरहरु, अक्टोबर १५ २०१२
ओझेलका खबरहरु - ८ अक्टोबर २०१२
ओझेलका खबरहरु, १ अक्टोबर २०१२

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग