Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ओझेलको खबर: प्रहरीलाई तरुनीको ब्लफ कल, श्रीमानबाट यौन सुख नपाएकी महिलाको बेदना, छोडपत्र माग

Published on 4:00:00 PM //



रेडियो कार्यक्रम ओझेलका खबर समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार, अनियमितता र अन्य अनैतीक कृयाकलापहरुको डटेर समाना गर्दछ । साथै समाजका बिकृति-बिसंगती, ओझेलमा परेका स्थान र ब्याक्ती, हाम्रो कला सँस्कृतीको पनि खुलेर चर्चा गर्दछ । रेडियो रेसुङ्गाले उत्पादन गरेको बहुचर्चित रेडियो पत्रीका "ओझेलका खबर" हरेक सोमबार साँझ ७:१५ बजे रेडियो रेसुङ्गा र मंगलबार ठीक त्यही समयमा रुरु एफ.एमबाट प्रसारण हुने गर्दछ भने शुक्रबार बिहान सवा ९ बजे रेडियो रेसुङ्गाबाट पुन:प्रसारण सेमत हुने गर्दछ । त्यसै गरी यो कार्यक्रम ईन्टरनेटमा गुल्मीन्युज डट कममा पनि जुनसुकै बेला नयाँ पुराना अंकहरु सुन्न सकिनेछ ।
यसपालिको ओझेलको खबरमा सर्वसाधारण जनताको उजुरी सुन्नु पर्ने प्रहरीलाई यौन उन्मादले मस्त तरुनीहरुको फोन उठाउँदैमा हैरानी सम्बन्धी बिशेष खोजमुलक रिपोर्ट प्रस्तुत हुनेछ । नियमित स्तम्भ जीवनको गोरेटोमा आफ्नो श्रीमानको यौन सिथिलताबाट पीडित श्रीमतीको बेदना सुनाउनेछौ । त्यसैगरी २० लाख रुपैँयामा हुन लागेको सम्बन्ध बिच्छेदका क्रममा एक आफन्तले कोरियामा गरेको आत्महत्या सम्बन्धी रिपोर्ट पनि प्रस्तुत हुनेछ । सुनौँ यसपालिको अङ्क:

मोबाईलबाट सुन्न तल क्लिक गर्नुहोला ।
ओझेलका खबरका पुराना अङ्कहरु सुनौँ:
ओझेलका खबर: धुमधाम बिहे गरेको ९ दिनमै पुर्व प्रेमीसँग दोस्रो बिहे गर्ने गुल्मीकी युवती
ओझेलका खबर: शेर बहादुरको मृत्‍यु सम्बन्धी स्थलगत रिपोर्ट साथमा गुल्मीका दृष्‍टिबिहिनहरुको कारुणिक ब्यथा
ओझेलका खबर: श्रीमान बिदेश, सेनाको जवानसँग लसपस, कर्तुत छिपाउन छोरीको उसै सैनिकसँग जबर्जस्ती बिहे
ओझेलका खबर: गोकर्ण बिष्टको परिवारमा परेको नियतिको कठोर बज्रपात (रेडियो पत्रीका)
ओझेलका खबर: ९ कक्षा पढ्ने किशोरिको दलित युवासँग प्रेम, अन्तर्जातिय बिवाहको लागि परिवारको अवरोध (अडियो)
ओझेलका खबर: जबर्जस्ती करणीबाट सुत्केरी भएकी १६ बर्षिया किशोरीको बिचल्ली, ५५ बर्षदेखी पियनको जागिर
जिशिका गुल्मीमा हुने अनियमितता, ब्लडक्यान्सर बिरामीको ब्यथा साथमा बिदेश श्रीमान भएका महिलाको पिडा
ओझेलका खबर, मार्च ४, २०१२
ओझेलका खबर (लोक सँस्कृती बिशेष अङ्क)
छाडा साँढे जस्तो एक यौन पिपासु शिक्षकले समाजमा मच्चाएको यौन आतङ्क 
दाईजोले निम्त्याएको मृत्‍यु, हत्या वा आत्महत्या?
अडियो: जिप ड्राईभरले गरे बालिकालाई बलात्कार (ओझेलका खबर)
अडियो: छोरी भन्दा कम उमेरकी विद्यार्थीसँग शिक्षकको दोस्रो विवाह, अर्का एक जोडीको सनसनीपूर्ण प्रेमकथा (ओझेलका खबर)
अडियो: घरपरिवारबाटै बिधुवा बुहारीको विवाह, मोबाइल फोनबाट लभ, विवाह अनी बिछोड (ओझेलका खबर)
ओझेलका खबर, ०८ डिसेम्बर २०१२ (अडियो)
ओझेलका खबर, २६ नोभेम्बर २०१२ (अडियो)
बिशेष प्रस्तुति: हाडहाडेको सोरठी (स्थलगत अडियो रिपोर्ट)
ओझेलका खबर - नोभेम्बेर ५, २०१२ (अडियो)
ओझेलका खबरहरु, २९ अक्टोबर २०१२
ओझेलका खबरहरु - प्रवासमा रहेका नेपालीहरुको ब्यथा समेटिएको 
ओझेलका खबरहरु, अक्टोबर १५ २०१२
ओझेलका खबरहरु - ८ अक्टोबर २०१२
ओझेलका खबरहरु, १ अक्टोबर २०१२

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग