Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मसलाका केही उपयोगी गुणहरु

Published on: //
हाम्रो जीवनमा मसला नभई नहुने वस्तुको रुपमा विकसित भएको छ । हामी खानाको सजावट तथा स्वादको लागि विभिन्न प्रकारका मसलाहरु प्रयोग गर्छौं तर

भण्डारीको शब यात्रामा उर्लियो जन-लहर (फोटो फिचर)

(फोटोहरु पुरा साइजमा हेर्न फोटोमै क्लिक गर्नुहोला ।)

घन्कियो जापानमा नौमती बाजा

Published on: // ,
गत २३ जनवरी आइतबारका दिन सम्पन्न एक गुल्मेली चेलीको बैबाहिक समारोहमा नेपालको परम्परागत एवं अत्यन्तै लोकप्रिय मानिने नौमती बाजा जापानमै पहिलोचोटी घन्किएको छ । उसो त बेलायत, हङकङ, फिन्ल्यान्ड तथा अमेरिकामा रहेका नेपालीहरुले भने धेरै पहिलेदेखि नै बिभिन्न उत्सव तथा पर्वहरुमा नौमती बाजाको प्रयोग गर्दै आईरहेका छन् ।

चितुवाको आतङ्क बढ्दो

Published on: //
मनोज बस्नेत
पछिल्लो समयमा गुल्मीको मुसीकोटमा चितुवाको आतङ्क बढदै गएको छ ।

गुल्मी जिल्लाका ११ गाविस खाद्य सुरक्षा स्थिति कमजोर

Published on: //
विष्णु पौडेल
जिल्लाको खाद्य सुरक्षाको स्थिति अनुगमन गर्ने उद्देश्यले तीन दिनसम्म सञ्चालन भएको कार्यशाला गोष्टीले गुल्मी जिल्लाका ११ गाविसहरुको खाद्य सुरक्षाको स्थिति केही कमजोर भएको निष्कर्ष निकालेको छ ।

भण्डारीको हत्याले सिंगो जिल्ला शोकमा

Published on: // ,
घनश्याम गौतम 
नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एवं कांग्रेस योद्धा फणिन्द्र भण्डारीको शुक्रवार काठमाण्डौमा भएको हत्या खबरले नेपाली कांग्रेससंगै सिंगो जिल्ला शोकमा डुबेको छ ।

सञ्चारकर्मी कुट्ने सईले माफि मागे

Published on: // ,

नरेश भण्डारी


बाँझकटेरी गाविस- निवासी मानवअधिकार शिक्षा क्लव सदस्य एवं पत्रकार ऋषिराज भुसाललाई कुटपिट गरेकोमा इलाका प्रहरी कार्यालय पुर्कोट दहका सई धर्मदत्त भण्डारीले ०६७ माघ १३ गते सार्वजनिक रुपमामाफी मागेका छन् 

चार दिनदेखि वेपत्ता ब्याक्ति मृत फेला

सीता भण्डारी,
चार दिनदेखि वेपत्ता वनेका गुल्मीको एक ब्याक्तिको आज घर नजिकैको जंगलमा शव भेटीएको छ ।

साधारण सभा सम्पन्न

Published on: //
मनोज बस्नेत 
धुर्कोट बहुमुखी क्याम्पस धुर्कोट वस्तु गुल्मीको दोस्रो साधारण सभा सम्पन्न भएको छ।

महोत्सब तैयारी तिब्र

घनश्याम गौतम 
पर्यटन वर्षको अवसर पारेर जिल्लाका पर्यटकीयस्थलको पहिचान, प्रवर्द्धन र संस्कृति संरक्षणका लागि गर्न लागिएको पर्यटन महोत्सवको तयारी तीव्र पारिएको छ ।

डेढ लाख नगद चोरी

Published on: // ,
जनार्दन घिमिरे
गुल्मीको हस्तीचौर गाविसमा गएराती एक पसलमा करिव डेढ लाख रुपैयाँ नगद चोरी भएको छ ।

आगो नियात्रणमा

Published on: //
जनार्दन घिमिरे   
गुल्मीको मर्भुङ्ग गाविसको एक भिरमा हिजो दिउँसोदेखि लागेको आगो अहिले नियन्त्रणमा आएको छ ।

टेलीसेन्टरको सेवा प्रभावकारी वनेन

Published on: //
पी.एम.मगर
ग्रामिण भेगका जनतालाई सुचनाको पहुँच वढाउनका लागि जिल्ला हुलाक कार्यालय अर्घाखाँचीले गाउँ गाउँमा टेलीसेन्टर स्थापना गरेपनि जनताले सेवा पाउन सकेका छैनन ।

इलाका स्तरीय योजना तर्जुमा गोष्टी सम्पन्न

Published on: //
विष्णु पौडेल
जिल्ला विकास समिति गुल्मीको आयोजनामा इलाका नम्वर १० को इलाका स्तरीय योजना तर्जुमा गोष्टी नेपाल राष्ट्रिय सर्वोदय उच्च माध्यामिक विद्यालय पौंदीअमराई गुल्मीमा सम्पन्न भएको छ ।

अंग खस्ने रोगवाट महिला पीडित

Published on: //
पी.एम.मगर
अर्घाखाँची जिल्लाको ग्रामिण क्षेत्रका अधिकांश महिलाहरु अंग खस्ने रोगवाट पीडित भएका छन् ।

भवन छैन, खुल्ला चौरमा पढाई

Published on: // ,

गाउँगाउँमा बैंक, दैनिक २ करोड रेमिट्यान्स

बिकास बैंकहरुले ग्रामिण क्षेत्रमा शाखा विस्तार गरेपछि दुर्गम क्षेत्रका सर्वसाधरणलाई बैकिङ्ग सुविधामा सहजता भएको छ । बैंकहरुको शाखा विस्तारले रेमिटान्स लिनेसंगै ब्यापार व्यवसाय समेत बढेको छ ।

भार्सेली महिलाको साहस डकुमेन्ट्रिमा

टेक बहादुर गिरी 
ट्रोम्सो, नर्वे 

 "तिमीहरुले मार्नु नै छ भने मलाइ मार, तर म मेरो पुर्ख्यौली थात थलो छोड्न सक्दिन", नेपाली डकुमेंट्री फिल्म साइलेन्सिंग द गनमा मुख्य पात्र माया पुनले ब्यक्त गरेको कुरा हो यो |

तुलादानको रकम विद्यालयलाई

Published on: //
 पी.एम.मगर
गुल्मीको भनभने गाविस निवासी एक व्याक्तिले आफ्नो तुलादानको रकम दिपक माध्यमिक विद्यालय भनभने गुल्मीमा छात्रवृति कोष स्थापनाका लागि प्रदान गरेका छन् ।

New Nepali Lok Dohori Songs

Published on: //

अन्त बसाइ सर्छु नभन:




भीरवाट लडेर एक वालिकाको ज्यान गयो

विष्णु पौडेल
गुल्मीको जैसिथोकमा भीरवाट लडेर आज एक वालिकाको ज्यान गएको छ ।

एनआरएन सरहरुलाई एक मजदुरको पत्र

 दुर्गा सुवेदी
सरहरु! दर्शन हजुर, यो नेपाली श्रमिकका तर्फबाट !
सरहरु, सर्वप्रथम म मेरो संक्षिप्त परिचय दिने अनुमति माग्छु । यहाँहरुलाई थाहै होला हजुरहरुले भर्खरै क्षेत्रीय सम्मेलन नामको एक भेला गरेर गएको दुबई । त्यही आसपासका एक सडकमा म पनि ४० डिग्री तापक्रमको अण्डा पाक्ने गर्मीमा निर्माण कार्यमा सहभागी भइरहेको छु । र, मजस्ता करिव १५ लाख नेपाली दाजुभाई यो अरवक्षेत्रमा यसैगरि पसिना बगाइरहेका छौं ।

मजदुर संघ गुल्मीको अधिवेशन सम्पन्न

Published on: //
जनार्दन घिमिरे
नेपाल यातायात मजदुर संघ गुल्मीको प्रथम जिल्ला अधिवेशन आज गुल्मीको सदरमुकाम तम्घासमा सम्पन्न भएको छ ।

पत्रकार माथी कुटपिट

Published on: // ,
रेडियो गुल्मी
हिजो गुल्मीको सदरमुकाम तम्घासबाट आफ्नो घर जाने क्रममा प्रेस चौतारी गुल्मीका सदस्य क्रृषि भुषाल कुटपिटमा पर्नुभएको छ ।

भ्यासेकटोमि र मिनिल्याप सेवा संञ्चालन

Published on: //
शोभा आचार्य
बाग्लुङ जिल्लाको हरिचौर प्राथमिक स्वास्थ्य केन्द्रमा पुरुषका लागि भ्यासेकटोमि र महिलाका लागि मिनिल्याप सेवा संञ्चालन भएको छ ।

गाउँ सुरक्षा समिती गठन

 मनोज बस्नेत

      गाउँमा चोरहरुको बिगबिगी बढदै गएपछि बाग्लुङ्गको ग्वालिचौरमा गाउँ सुरक्षा समिती गठन गरिएको छ ।

जिप दुर्घटनामा १५ घाइते, २ गम्भिर

 जनार्दन घिमिरे/घनश्याम गौतम/शिवलाल सुबेदी/टोपलाल अर्याल 
गुल्मी जिल्लाको पराल्मी गाविसमा आज भएको जिप दुर्घटनामा १५ जना घाइते भएका छन भने २ जनाको स्थिती गम्भिर रहेको छ ।  ।

अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

Published on: //
 कमल पन्थी, रेडियो गुल्मी
नेपाल जातिय मुक्ति समाज गुल्मी ३ नम्बर क्षेत्रको क्षेत्रयि अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम आज वाग्ला उच्च माबि वाग्लामा सम्पन्न भएको छ ।

गाउँ अधिवेशन सम्पन्न

 मनोज बस्नेत
नेकपा एमाले मरेङ गाउँ कमिटी अर्घाखाचिँको ८ औं तथा अर्घातोषको ७ औं गाउँ अधिवेशन मरेङ ५ भण्डारथुममा एकै साथ सम्पन्न भएको छ ।

बिकल्प लोडसेडिङको

Published on: //

पत्रकार महासंघले भवन निर्माणमा सहयोग गर्नेलाई सम्मान गर्ने

Published on: //
जनार्दन घिमिरे/भरत पाण्डे 
सहयोग जुटाएर आफ्नो भवन निर्माण शुरु गरेको नेपाल पत्रकार महासंघ गुल्मीले भवन निर्माणको लागी सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान गर्ने भएको छ ।

तीन महिने कपडामा वुट्टा भर्ने तालिम शुरु

शोभा आचार्य /सामुदायिक रेडियो स्काई
व्यवसायिक सीप विकास तालिम केन्द्र वुटवल र गुल्मी विकास केन्द्र तम्घासको आयोजनामा शान्तिपुर गाविसको आर्थिक सहयोगमा शान्तिपुर गुल्मीमा आज देखि तीन महिने कपडामा वुट्टा भर्ने तालिम शुरु भएको छ ।

बिचार : एनआरएन को दुबई सम्मेलन, हाम्रो कानुन र युनिटी

शालिकराम पन्थ 
अबुधाबी यु ए इ 


छ लाख नेपालीलाई युनिटीले डुबायो भन्दै कारबाइ गर्न कदम चाल्ने सरकार ले ८ महिना सम्म लगानी कहाँ छ र किन युनिटी गैर कानुनी हो बताउन नसकेको बेला भर्खर दुबइमा भएको एन आर एन सम्मेलन ले नेपालमा प्रबासी नेपाली(एन आर एन ) को सामुहिक लगानी सँगै  अन्य १२ बुदा पारीत गरेको छ ।

पर्यटन वर्षको प्रचार अभियानमा विद्यार्थी

भरत पाण्डेय
पर्यटन वर्षको नाममा आएको करोडौँ रकम शहर केन्द्रित बनेको गुनासो बढीरहेको बेला गुल्मीको गाउँ-गाउँका शिक्षक विद्यार्थीहरु भने यसलाई सफल पार्न आफै विभीन्न कार्यक्रम गर्ने अभियानमा जुटेका छन् ।

दुबोको माला र कुसन बनाउने तालिम सुरु

Published on: //
मनोज बस्नेत
व्यावसायीक तथा सिप विकास तालिम केन्द्र, बुटबल र गुल्मी विकास केन्द्र, तम्घासको आयोजना तथा हर्राचौर गाबिस गुल्मीको आर्थिक सहयोगमा एक हप्ते दुबोको माला र १५ दिने कुसन बनाउने तालिम आज देखि हर्राचौर गुल्मीमा सुरु भएको छ ।

महोत्सवको प्रभावकारीताका लागि अन्तरकृया कार्यक्रम

पी.एम.मगर

फाल्गुण १९, २० र २१ गते हुन गईरहेको प्रथम पर्यटन तथा साँस्कृतिक महोत्सव २०६७ लाई कसरी सफल पार्न सकिन्छ भन्ने संवन्धमा गुल्मी क्षेत्र नं. १ को ठुलोलुम्पेक र रिडी वजारमा बिहीवार अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

मृतकका परिवारजनलाई नगद सहयोग

Published on: //
 पी.एम.मगर
लघु वित्त कार्यक्रम अन्तर्गत जिवन तथा आवसीय सुरक्षा कार्यक्रम अन्तर्गत गुल्मी विकास वैकले आज गुल्मीको वामी गाविसमा मृतक सदस्यको परिवारजनलाई १० हजार रुपैया रकम प्रदान गरेको छ ।

मालिकाको स्वर्ण महोत्सवको तैयारी

Published on: //
 पी.एम.मगर

गुल्मीको सदरमुकाम तमघासदेखि ९ कोष उत्तर पश्चिममा रहेको मालिका उच्च माध्यमिक विद्यालय, मरर्भुङ्ग सिमलटारीले स्वर्ण महोत्सव मनाउन लागेको छ ।

संगीनी सुई सम्वन्धी तालिम शुरु

Published on: //
विष्णु पौडेल/सामुदायिक रेडियो स्काई

"घरघरमा स्वास्थ्य" भन्ने मुल नाराका साथ नेपाल सी. आर. एस. कम्पनीको नयाँ कार्यक्रम अन्तर्गत गुल्मीको सदरमुकाम तम्घासमा संगीनी तीन महिने सुई सम्वन्धी ३ दिने आधारभुत तालिम शुरु भएको छ ।

विद्यालयमै अन्धविश्वास

Published on: // ,

 

रोजगारी खोज्दै युवा भारत, गाउँमा पुरुष भेट्न गार्हो

Published on: //
घनश्यम गौतम 
 गाउँभरि जम्मा ५६ घर । कोही खरका झुपडी त कोही मुस्किलले ४ जनाको परिवार अट्न सक्ने घर । हरेक घरमा कम्तीमा ४ जनासम्म पुरुष सदस्य छन् तर घरमा कोही पुरुष भेटिंदैनन् । 

चुलोचौको छाडेर महिलाहरु तरकारी खेतीमा

 पी.एम.मगर
पहिला चुलो चौकोमा रमाउने बागलुङ अधिकारीचौरका महिलाहरु अहिले चुलोचौको छोडेर तरकारी खेतीतर्फ लागेका छन ।

वावुको मृगौलाले काम नगरेपछि छोरीहरु विचल्लीमा

Published on: //
 पी.एम.मगर
दुवै मृगौलाले काम गर्न छाडेपछि उपचारको अभावमा गुल्मी सिमीचौरका एक युवा सहित उनका तीन छोरी विचल्लीमा परेका छन् ।

वालवालिकालाई वाल श्रमिकको रुपमा नलगाउन आग्रह

Published on: //
 पी.एम.मगर
जिल्ला वाल कल्याण समिति गुल्मीले गुल्मी जिल्लामा वालवालीकाहरुलाई वालश्रमीकका रुपमा काममा नलगाउन आग्रह गरेको छ ।

जग्गाको भाउ बर्षमा दोब्बर भन्दा बढी

देशका प्रमुख शहरी क्षेत्रमा उर्लेको जग्गाको भाउ घट्न थालेको बेला गुल्मीको तम्घास र अर्घाखाँचिको सन्धिखर्कमा भने भाउ आकासिएको छ।

हिस्तानको अधिवेशन हुने

Published on: //
 पी.एम.मगर
उच्च माध्यमिक विद्यालय एसोशियसन हिस्तान गुल्मीको भेला सम्पन्न भएको छ । भेलाले हिस्तान गुल्मीको दोस्रो जिल्ला अधिवेशन यही माघ १६ गते गर्ने निर्णय गरेको छ ।

शैक्षिक गुणस्तर वृद्धिमा कटिवद्ध बन: जिशिअ

Published on: //
 पी.एम.मगर
जिल्ला शिक्षा अधिकारी चन्द्रकान्त भुसालले गुल्मी जिल्लाको शैक्षिक गुणस्तर वृद्धिका लागि कटिवद्ध भएर लाग्ने प्रतिवद्धता साथ आफु मातहतका शैक्षिक संस्थाहरुलाई निर्देशन समेत दिनुभएको छ ।

पर्यटन विकासमा ताते गुल्मेलीहरु

 मनोज बस्नेत
"प्रथम गुल्मी पर्यटन तथा साँस्कृतिक महोत्सव–२०६७ को महत्व र हाम्रो भुमीका" बिषयक अन्तरक्रिया कार्यक्रम बालमन्दिर तम्घासमा सम्पन्न भएको छ ।

बन्ने भो पत्रकार महासंघको भवन, सबैलाई सहयोग गर्न आग्रह

Published on: //
 शिबलाल सुबेदी
नेपाल पत्रकार  महासंघ गुल्मीको वैठक मंगलबर सम्पन्न भएको छ ।

लोकगायक पत्निको लडेर मृत्‍यु

शिबलाल सुबेदी
पुराना लोक गायक वीरबहादुर गन्धर्वकी श्रीमती यमकला गन्धर्वको मगंलवार भिरबाट लडेर मुत्यु भएको छ ।

शिक्षा कार्यलयमा लगाइएको ताला सहमती पछि खुल्यो

Published on: //
शिबलाल सुबेदी
बिभिन्न मागहरु राख्दै आन्दोलनमा उत्रेका बाल विकास सघर्ष समितीले आज जिल्ला शिक्षा कार्यलयमा लगाएको ताला सहमती पछि खुलेको छ ।

रिडी मेलामा घरेलु सामग्रीको बिक्री घट्यो

घनश्याम गौतम
धार्मिकसँगै शनिबारदेखि सुरु भएको घरेलु सामग्रीको किनबेचका लागि प्रख्यात यहाँको रिडी मेलामा यस वर्ष सामग्री बिक्री नभएको व्यापारीहरूले गुनासो गरेका छन् ।

आगलागीवाट ४ लाख वरावरको क्षति

पी.एम.मगर
गुल्मी दिब्रुङ्को एक घर गोठमा आगलागी हुँदा करिव ४ लाख रुपैयाँ मुल्य वरावरको क्षति भएको छ ।

मोटरसाईकलको ठक्करबाट एक घाईते

शिबलाल सुबेदी
गुल्मीको श्रृगा २ पीपलनेटामा मोटरसाईकलले ठक्कर दिदाँ एक जना घाईते भएका छन ।

ब्लग बार्ता: लाहुरे दाईसँग

गुल्मी, जुभुङ ३, झिरबासमा २०२९ सालमा जन्मिनुभएका लाहुरे दाईको वास्तविक नाम भने श्री प्रसाद थापा हो । नेपाली कला क्षत्रको हाँस्य बिधामा एक स्थापित नाम हो यो ।

पर्यटन बर्ष २०११ मनाउन मुल समिती गठन

शिबलाल सुबेदी
पर्यटन बर्ष २०११ मनाउन गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी परशुराम अर्याललको संयोजकत्वमा मुल समितीको आज गठन गरिएको छ ।

शान्तिपुरवासीहरु एक सातादेखि सञ्चार बिहीन

Published on: //
 शिबलाल सुबेदी
शान्तिपुर गाविसमा रहेको स्काई टेलिफोनका टावर मर्मत नहुदाँ त्यस क्षेत्र आसपासका स्थानीयवासीहरु संचार सम्पर्क विहीन बनेका छन ।

४४ बर्ष पछि पुर्नमिलन

 शिबलाल सुबेदी
गुल्मीको धुर्कोट बस्तुमा ४४ बर्षपछि एक जोडी बिच पुनःमिलन भएको छ । बस्तु गाविस वार्ड नम्बर १ निवासी ७८ बर्षिय कविराम पाण्डे र उनकी ६९ बर्षिय जेठी श्रीमती पुतला पाण्डे बिच आज पुर्नमिलन भएको हो ।

हेल्थपोष्टमा चोरी

Published on: // ,
शिबलाल सुबेदी
गुल्मीको इस्मा रजस्थल गाविसमा रहेको रजस्थल इलाका हेल्थपोष्टमा चोरी भएको छ ।

चिसोका कारण जनजिवन प्रभावित

Published on: //
शिबलाल सुबेदी
नेपालका बिभिन्न पहाडी जिल्लाहरुमा हिमपात परेपछि गुल्मी जिल्लाको जनजिवन पनि प्रभावीत भएको छ ।

लेखनाथ पौड्याल जयन्तीमा कबि सम्मेलन

 शिबलाल सुबेदी
कबि शिरोमणी लेखनाथ पौड्यालको १२७ ओै जन्म जयन्तीको अबसरमा आज गुल्मी को सदरमुकाम तम्घासमा कबि सम्मेलन कार्यक्रम सम्पन्न भएको छ ।

गजल

 -अशिम महत

बगैँचाको पल्लो छेउमा, म सारेको मान्छे,
नगर भो जीतको कुरा,म हारेको मान्छे!

समाजद्वारा एक बर्षे कार्यकालको समिक्षा

-केशव भण्डारी
(www.nepalbritain.com) 
गुल्मी जिल्ला समाज यूकेको दोस्रो कार्यसमितिको आठौं बैठक बीजीडब्लुएसको कार्यालय गोर्खा भवन फार्नबरोमा २ जनवरी २०११ मा सम्पन्न भएको छ ।

साइन स्टारको वार्षिकोत्सव शुरु

Published on: //
 पी.एम.मगर
न्यू साईन स्टार इङ्गिलश वोर्डिङ्ग स्कुल, अर्लाङ्गकोट गुल्मीको १६ औँ बार्षिकोत्सव तथा खेलकुद दिवसको पहिलो दिन शनिबार विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् ।

माघी महोत्सव हस्तीचौरमा पनि

पी.एम.मगर
माघे सक्रान्तिको अवसरमा गुल्मीको हस्तीचौर गाविसमा पनि आज माघी पर्व तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

रमझम सक्रान्ती मेलाको (फोटो फिचर)

सबै फोटोहरु: घनश्याम गौतम 

पुण्य कमाउनेको लस्कर

Published on: //
 पुण्य कमाउनेको लस्करपाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरु क्षेत्र (रिडी) मा मेला भर्न हिँडेका यात्रुले खचाखच भरिएका गाडीको ताँती। तस्बिर : टेकनारायण भट्टराई

रिडीमा भक्तालुहरुको घुँईचो

पी.एम.मगर
माघे संक्रान्ति पर्वको अवसरमा आज गुल्मीको धार्मिक क्षेत्र रिडीको काली गण्डकि नदिमा श्रृद्धालु भक्तजनहरुको घुँईचो लागेको छ ।

रिडी जाँदा …..

मिलन न्यौपने

जेठि ,माइली अनि कान्छी सक्रांतिमा रिडी जाँदा ।
कोही छुटे जस्तो लाग्यो खित्रो अनि  बिँडी खाँदा ।१।

माघेसंक्रान्तिमा रिडी मेला

Published on: //
निरु अर्याल/टोपराज शर्मा
कारोबार दैनिक

पश्चिमाञ्चलको पहाडी जिल्ला गुल्मीस्थित कालीगण्डकीको तीरमा अवस्थित रिडीघाट प्रसिद्ध धार्मिकस्थलका रूपमा परिचित छ । माघेसंक्रान्तिको आगमनसँगै रिडी सिंगारिएको हो ।

एकै बेतमा ६ वटा

एकै बेतमा ६ वटा:  सुन्दा आश्चर्य र अपत्यारिलो लाग्ने गरी गुल्मीको पिपलधाराका कृषक कृष्णप्रसाद खनालको वाख्राले जन्माएका ६ वटा पाठापाठी । स्थानीय जातको साधारण वाख्राले २ वटा पाठा र ४ वटा पाठी जन्माएको हो । ६ वटा पाठापाठीहरु मध्ये एउटा आमाले कुच्दा मरेको छ भने पाँचवटा सकुशल नै रहेका छन् ।
फोटो: सिता भण्डारी

वन व्यवस्थापन तालिम

गुल्मीको सिमीचौर गाविसमा दुईदिने सामुदायिक वन व्यवस्थापन अभ्यास तालिम सम्पन्न भएको छ ।

गुल्मी पर्यटन तथा साँस्कृतिक महोत्सवको तैयारी तिव्र

 पी.एम.मगर

यही फाल्गुन १९, २० र २१ गते तीन दिनसम्म हुन गईरहेको प्रथम गुल्मी पर्यटन तथा साँस्कृतिक महोत्सवको तैयारी भेला बिहीवार सदरमुकाम तमघासमा सम्पन्न भएको छ ।

कक्षा ११ को परीक्षाफल प्रकाशित

Published on: //
 शिबलाल सुबेदी 
उच्च माध्यमिक शिक्षा परिषद्ल अन्तर्गत कक्षा ११ को परीक्षाफल आज साँझ प्रकाशित भएको छ ।

पत्रकार महांसघ गुल्मीको बैठक सम्पन्न

Published on: //
शिबलाल सुबेदी 
नेपाल पत्रकार महांसघ जिल्ला शाखा गुल्मीको बैठक सम्पन्न भएको छ ।

गाउँ परिषद समपन्न

Published on: //
मनोज बस्नेत/रेडियो स्काई

हिजोँ देखि सुरु भएको गुल्मीको बामि गाविसको गाउँ परिषद बिभीन्न क्षेत्रमा रकम बिनीयोजन गर्दै आज सम्पन्न भएको छ ।

जिप दुर्घटनामा ५ घाइते

मनोज बस्नेत  
अर्घाखाँचीको हंसपुरमा आज बिहान करीब साढे आठ बजे भएको जीप दुर्घटनामा ५ जना घाईते भएका छन् ।

पहिलो पटक जीप पुग्दा गाउँलेहरु हर्षित

 पी.एम.मगर
पर्यटन बर्ष २०११ नजिकिदै गर्दा गुल्मीको सदरमुकामसँगै जोडिएको गाविस सिमिचौरको दारिमपाटामा पहिलो पटक जीप पुग्दा स्थानियबासी हर्षित भएका छन् ।

वुटवलमा बिक्यो १५ करोडको सुन्तला

शेरबहादुर केसी

वुटवलमा यो वर्ष १५ करोड रुपैंयाको सुन्तला कारोबार भएको छ।

मानवअधिकारका लागि नागरिक सञ्जाल

Published on: //
 पी.एम.मगर
अनौपचारिका क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला कार्यालय गुल्मीको आयोजनामा गुल्मी जिल्लामा सामाजिक न्याय र मानवअधिकारको क्षेत्रमा क्रियाशिल संघ संस्थाको भेलाले मानवअधिकारको लागि नागरिक संजाल गुल्मी गठन गरेको छ ।

साधारण सभा सम्पन्न

पी.एम.मगर

प्रगतिशिल महिला ब. सहकारी सँस्था लिमिटेड, धुर्कोट वस्तुको पाँचौ साधारण सभा आज सम्पन्न भएको छ ।

एकै बेतमा ६ ओटा पाठा–पाठी

शिबलाल सुबेदी
सुन्दा पनि अचम्म लाग्न सक्छ गुल्मीमा एउटा बाख्राले एकै बेतमा ६ ओटा पाठा–पाठी जन्माएको छ ।

जीप दुर्घटना थप १ को मृत्‍यु

पी.एम.मगर

गुल्मीको पूर्तिघाट गाविसवाट फोक्सिङ्ग गाविस तर्फ आउँदै गरेको ग १ च ३८६९ नम्वरको यात्रु वाहक जीप हिजो वेलुकि गुल्मीको पुर्तिघाट गाविस स्थित वाङ्दिन भन्ने ठाउँमा दुर्घटना हुँदा ३ जनाको घटना स्थलमै मृत्यु भएको छ भने अन्य थप ९ जना घाईते भएका छन् ।

रेडियो रेसुङ्गाको चौथो साधारण सभा

Published on: //
सीता भण्डारी
रेडियो रेसुङ्गा प्रा लि तमघास गुल्मीको चौथो साधारण सभा आज हुँदै छ ।

Listen Shree Swasthani Online

Published on: //



आदरणिय पाठक मित्रहरु !

स्वागत छ तपाईंलाई गुल्मीन्युजमा, साथै शुभकामना पनि श्री स्वस्थानीको । श्री स्वस्थानी ब्रत कथाको अवसरमा गुल्मीन्युजले ४५६ पृष्‍ठ रहेको ब्रिहद श्री स्वस्थानी ब्रत कथा पुस्तकको सम्पूर्ण अध्यायको अडियो राखेको छ ।
(लोड हुन केही समय लाग्छ, ईन्टरनेट Slow छ भने Pause गरेर केही बेर पर्खनुहोला । )


स्वस्थानी बिधी


Shree Swasthani- 1


Shree Swasthani- 2


Shree Swasthani- 3


Shree Swasthani- 4


Shree Swasthani- 5


Shree Swasthani- 6


Shree Swasthani-7


Shree Swasthani-8


Shree Swasthani-9


Shree Swasthani-10


Shree Swasthani-11


Shree Swasthani-12


Shree Swasthani-13


Shree Swasthani-14


Shree Swasthani-15


Shree Swasthani-16


Shree Swasthani-17


Shree Swasthani-18


Shree Swasthani-19


Shree Swasthani-20


Shree Swasthani-21


Shree Swasthani-22


Shree Swasthani-23


Shree Swasthani-24


Shree Swasthani-25


Shree Swasthani-26


Shree Swasthani-27


Shree Swasthani-28


Shree Swasthani-29


Shree Swasthani-30


Shree Swasthani-31

जिप दुर्घटनामा दुईको मृत्य, दश बेपत्ता दश गम्भिर

घनश्याम गौतम/मनोज बस्नेत 
गुल्मीको पूर्तिघाटबाट फोक्सिङ्ग तर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

गत वर्ष कतारमा १ सय ९२ नेपालीको मृत्यु

 गत वर्ष (सन् २०१०) मा वैदेशिक रोजागरीका लागि कतार गएका मध्ये १ सय ९२ जनाको मृत्यु भएको नेपाली दूतावासले जनाएको छ । दूतावासको तथ्यांकअनुसार मृत्यु हुनेमध्ये अधिकांशमा मुटुको समस्या देखिएको छ ।

गत वर्ष अकालमा ज्यान गुमाएका मध्ये १ सय ३ जनामा मुटुसम्बन्धी समस्या पहिचान गरिएको थियो भने सडक दुर्घटनामा ४७ जनाले ज्यान गुमाएका छन् ।

चिसोका कारण बिरामी बढे

Published on: //
मनोज बस्नेत, तम्घास 
केहिदिन यता बढेको चिसोका कारण जिल्ला अस्पताल तम्घासमा बिरामीहरुको सख्यामा बृद्धि भएको छ । 

कांग्रेसको अन्तर्कृया तथा बिशेष भेला सम्पन्न

Published on: //
 मनोज बस्नेत, तम्घास 
३५ औं राष्ट्रिय मेलमिलाप तथा एकता दिवसको अवसरमा नेपाली कांग्रेस गाउं कार्य समिति वस्तुले वार्ड नं. ४ र ५ मा छुट्टाछुट्टै अन्तरकृया तथा विशेष भेला सम्पन्न गरेको छ ।

परोपकारको साधारणसभा सम्पन्न

 वामीमा रहेको परोपकार बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौ साधारण सभा सम्पन्न भएको छ ।

१३ लाख वन पुरस्कार राशिको रेसुङ्गा कप हुने

Published on: //
 गुल्मी सम्पर्क समिति दक्षिण कोरियाद्धारा कोरियाली नयाँ बर्षको अवसर पारेर प्रथम रेसुङ्गा कप भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

दुर्घटनामा एकको मृत्यु, तिन घाइते

घनश्याम गौतम
बुटवलबाट बाग्लुङ्गको हटिया तर्फ जाँदै गरेको ट्याक्टर गुल्मीको वामीटक्सार–५ सुपारीखोलामा सोमबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

साधारण सभा सम्पन्न

Published on: //
 पी.एम.मगर
सिद्धार्थ वचत तथा ऋण सहकारी संस्था लिमिटेड जोहाङ गुल्मीको दोस्रो साधारण सभा शनिबार सम्पन्न भएको छ ।

गाउँ अधिवेशन सम्पन्न

Published on: //
पी.एम.मगर
नेकपा एमाले तमघास गाउँ कमिटिको आठौँ अधिवेशन सम्पन्न भएको छ ।

Published on: //

जिप दुर्घटनामा चारजना घाईते

गगनशील खड्का 
गुल्मीको पराल्मी गाबिसमा शनिबार विहान जिप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । गुल्मीको पराल्मीबाट पराल्मी रातमाटा जाँदै गरेको लु १ ज १३९३ नम्बरको जिप दुर्घटना भएको हो ।

अभिमुखिकरण कार्यक्रम सम्पन्न

Published on: //
 पी.एम.मगर
शासन तथा सामुदायिक विकास कार्यक्रम एलजीसिडीपीको अभिमुखीकरण कार्यक्रम हिजो शनिबार गुल्मीको दौघा गाविस वार्ड नं. ८ मा सम्पन्न भएको छ ।

कर्मचारी युनियनको पाँचौ जिल्ला अधिवेशन सम्पन्न

Published on: //
 पी.एम.मगर
नेपाल निजामती कर्मचारी युनियन गुल्मीको पाँचौँ जिल्ला अधिवेशन हिजो सदरमुकाम तम्घासमा सम्पन्न भएको छ ।

जग्गा हदबन्दीबारे अन्योल

घनश्याम गौतम 
सरकारले देशभरबाट जग्गाको विवरण संकलन गर्ने गरी आह्वान गरेको जग्गा हदबन्दीसम्बन्धी फाराम भर्ने म्याद थप गरेको महिना बित्न लाग्दासमेत गुल्मीका अधिकांश गाविसका सर्वसाधारणले अझै भरेका छैनन् ।

भिरवाट लडेर एक जना गम्भिर घाईते

 पी.एम.मगर
गुल्मीको अर्खलेमा भिरवाट लडेर हिजो एक जना व्याक्ति गम्भिर घाईते भएका छन् ।

होटल व्यवसायीहरु जुटे पर्यटन विकासमा

पी.एम.मगर
गुल्मी जिल्लाको पर्यटन प्रवर्द्दन, विकास तथा प्रचार प्रसारका लागि यतिवेला होटल व्यवसायीहरु पनि जुट्न थालेका छन् ।

खिचातानीका कारण देशमा सबिधान बन्न सकेन: राना

Published on: //
पी.एम.मगर
राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा गुल्मीका अध्यक्ष जिवन रानाले अव बन्ने नयाँ सबिधानमा गरिव ,दलित जनजाती सर्वसाधारणहरुका सम्पुर्ण हक र अधिकार सुनिश्चित हुनुपर्ने , सिमा अतिक्रममा प्रशासनले बिशेष ध्यान दिनुपर्ने बताउनु भएको छ ।

एकै बर्षमा दोस्रो पटक फल्यो सुन्तला

 नारायण पंगेनी
एक वर्षमा एक पटक मात्रै सुन्तला राम्रो फल्यो भने किसानहरू निकै खुशी हुन्छन् तर वर्षमा दुई–दुई पटक सुन्तला फल्यो भने त झन् के होला ?

पत्रकारिता तालिम सम्पन्न

Published on: //
 गुल्मी जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूको संस्था युथ मोटिभेट ट्रेनिङ्ग इन्ष्टिच्युट अफ नेपालको आयोजनामा सञ्चालन भएको एक हप्ते रेडियो पत्रकारिता तथा उद्घोषण तालिम एक कार्यक्रमका बीच समापन भयो ।

भैँसी अभाव

अर्घाखाँची जिल्लामा भैंसीको अभाव हुन थालेको छ । भैंसी ब्यापारीहरुले मासुका लागि थारो भैंसी र दुहुना भैंसी समेत गाउँगाउँबाट खरिद गरी शहरमा लगेर बिक्री गर्न थालेपछि जिल्लामा भैंसीको अभाव हुन थालेको हो ।

रातको एक वजे सुन्तालाको भारी वोकेर उज्यालो नहुँदै तमघासमा वालवालिका

 पुस-माघको सिरेठोमा गुल्मी नयाँगाउँका वालवालिकाहरु रातको एक वजे सुन्तलाको भारी वोकेर उज्यालो हुँदा सदरमुकाम तमघास आउने गर्दछन् ।

सामुदायिक वनको आम्दानी अनुत्पादक क्षेत्रमा

 बन ऐन र मार्गदर्शनमा स्पष्ट उल्लेख भएपनि सामुदायीक बन उपभोक्ता समितिहरूले कार्यायोजना अनुसार काम नगरी आम्दानीको सबै रकम अनुत्पादक क्षेत्रमा लागनी गर्ने गरेका छन् ।

विपत्ती पछिको सुन्दरता

Published on: // ,
 विपत्ती पछिको सुन्दरता : गुल्मीको तुराङ्ग र बलिथुम गाविसमा बडीघाट खोलाले खेत बगाएर बनाएको बगर । खोलाले सयौं हेक्टर खेत नष्ट गरेर बगर बनाएको हो । खोलामा उचित तटबन्ध नहुँदा  तुराङ्ग गाविसको मजुवा बजार समेत जोखिममा छ । तस्बिर :  घनश्याम गौतम

विद्यालयको ताला अझै खुलेन

Published on: //
 ऋगेश्वर बहुमुखी क्याम्पस रानीवास गुल्मीको नवनिर्मित भवनमा विगत केही महिनादेखि लगाइएको तालाबन्दी लामो समय बित्दा पनि खुल्न सकेको छैन ।

महोत्सवको तयारी तीव्र

 बैशाखमा हुन लागेको पहिलो गुल्मी महोत्सवको तयारी तिब्र पारिएको छ । उद्योग वाणिज्य संघ र जिल्ला विकास समितिले महोत्सव आयोजना गरेका हुन् ।

'भवन निर्माणमा अनियमितता भएको छैन'

Published on: //
 गुल्मीको नेटा गाविसमा भारतीय राजदूतावासको सहयोगमा निर्माणधीन एक विद्यालय भवनमा अनियमित्ता भएको भन्ने समाचार गलत भएको विद्यालयले जनाएको छ ।

क्याम्पस चलाऊ

Published on: //
 घनश्याम गौतम 

रेसुङ्गा क्याम्पसमा शिक्षाप्रेमीको शालिक राख्ने विषयलाई लिएर भएको तनाव साम्य पार्न र बन्द क्याम्पस प्रशासन सुचारु गर्न जिल्लामा क्रियाशिल राजनीतिक दल सहितको सर्वपक्षिय बैठकले क्याम्पस प्रशासन र संचालक समितिसंग आग्रह गरेको छ ।

युएईमा कार्यरत समाजसेवी ध्रुव कुँवरको बिदाई

Published on: //
उमाकान्त पाण्डे 'गाउँले'
दुबई-रोजगारीको शिल्शिलामा संयुक्त अरब एमिरेट्स (यूएई)मा बिगत ११ वर्ष देखी कार्यरत समाजसेवी तथा ब्यबसायी धुर्ब कुवरलाई सम्मान गर्दै बिदाइ गरिएको छ ।

रेसुङ्गा क्षेत्र प्लाष्टिक र दुर्गन्ध मुक्त क्षेत्र, बाह्य पर्यटक भित्र्याउन ब्यापक तैयारी

घनश्याम गौतम
पर्यटन वर्षको अवसर पारेर ऐतिहासिक, धार्मिक एवं पर्यटकिय स्थल रेसुङ्गा क्षेत्रको प्रचारप्रसार र प्लाष्टिक मुक्त बनाउन पहल शुरु भएको छ ।

हिमचुलीको साधारणसभा

Published on: //
हिमचुली महिला विकास संस्था जैसिथोक गुल्मीको साधारणसभा आइतबार जैसिथोक गुल्मीमा सम्पन्न भएको छ । 

नयाँ बर्षमा बनभोजमा रमाए नेपालीहरु

Published on: //
शालिकराम पन्थ, आवुधाबी यूएई
३१ डिसेम्वर २०११को दिन यूएईको राजधानी आवुधाबीको कर्नेस एरियामा सर्वदा वाङ्मय प्रतिष्ठान यूएईले भब्य रुपमा बनभोज कार्यक्रम सम्पन्न गर्‍यो ।

माटोको ढिस्कोले पुरिएर मृत्यु

Published on: //
 इस्मा रजस्थल- ३ की ३३ बर्षिया मीना गैरेको माटोको ढिस्कोले पुरिएर ज्यान गएको छ ।

विवाहबाट फर्कदै गरेका बेहुलाको लडेर मृत्यु

गुल्मी ग्वाघा गाविस ५ निवासी ३२ वर्षिय वेहुलाको भीरबाट लडेर मृत्यु भएको छ ।

गुल्मीमा मेलमिलाप दिवस सम्पन्न

Published on: //
वीपी कोइरालाको मेलमिलापको नीति वर्तमान अवस्थामा दिनानुदिन अझ सान्दर्भिक बन्दै गएको एक कार्यक्रममा सहभागी वक्ताहरुले बताएका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग