गुल्मी ताराको प्रथम अडिसन तम्घासमा पनि सम्पन्न
Published on: //
समाज
जनार्दन घिमिरे
यही वैसाख ४ देखि ११ गतेसम्म संचालन हुन लागेको प्रथम गुल्मी महोत्सवको अवसरमा गुल्मी उद्योग वाणिज्यसंघको आयोजनामा रम्वा गुल्मी तारा २०६८ खोजी अभियान अन्तर्गत आज गुल्मीको सदरमुकाम तम्घासमा प्रथम चरणको अन्तिम अडिसन राउण्ड सम्पन्न भएको छ ।






